दफा
स्वच्छ व्यवहार पाउने अधिकार
पीडितलाई फौजदारी न्यायिक प्रक्रियामा शिष्ट, मर्यादित,स्वच्छ र सम्मानजनक व्यवहार पाउने अधिकार हुनेछ ।